ताजा अपडेट
×
पहिरोमा पुरिएर एक जनाजनकपुरधाम, ११ असोजः मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार पहिरोमा पुरिएर मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको होे । अविरल वर्षाले सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्र तथा सीमावर्ती क्षेत्रका २५० घर डुबानमा परेका छन् । त्यसैगरी, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– वडा नम्बर ७, ११ र १२ क्षेत्रमा कोशी बाँधको दक्षिणतर्फका २०० घरमा पानी पसेको जानकारी प्रवक्ता खनालले दिनुभयो । को मृत्यु, तीन सय घर जलमग्न
भूस्खलनमे एक गोटेके मृत्यु, तीन सओसँ बेसी घर डुबानमे
सप्तरीमा बाढीको असर, पाँच सयभन्दा बढी घर डुबानमा
प्तरीके ५ सओ घर डुबानमे
मधेश र कोशी प्रदेशबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी
मधेश आ कोशी बीच आर्थिक तथा वित्तीय सहकार्य करबाक समझदारी
विश्व पर्यटन दिवसमा महोत्तरीको होटलमा छुटदेखि पर्यटन चलायमान बनाईने तयारी
भूस्खलनका कारण बीपी राजमार्ग अवरुद्ध
भुस्खलनसँ बिपी राजमार्ग अवरुद्ध
धेरै पढिएको
×
चितवन दुर्घटनामा वर्दिंबासकी चेलिको दुःखद निधन
आज प्रदेश १ र मधेश प्रदेशको भु–भागमा आंशिक देखि सामान्य बदली रहने
बर्दिबास मतगणना शुरु, स्वतन्त्र जेब्रा छापको अग्रता
महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लक्ष्मी महतो सहित पाँच संसदले पाउदैनन शपथ ग्रहण गर्न
आर्थिक मन्दीका कारण बर्दिवासका अधिकांश व्यवसाय धारासायी बन्दै
बर्दिवास नगरपालिका द्वारा १ अरब ५ करोड १९ लाख १८ हजार रुपैयाँको बजेट सार्वजनिक
बैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई नगरले सहयोग गर्छ : प्रमुख क्षेत्री
मोटरसाइकल दुर्घटनामा परेर बर्दिवासका सन्जीवको मृत्यु
होम
समाचार
समाज
राजनीति
विचार
अर्थ
राष्ट्रिय
अन्तराष्ट्रिय
प्रदेश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
कर्णाली प्रदेश
लुम्बिनी प्रदेश
गण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश
खेलकुद
मनोरन्जन
मैथिली
English
विविध
कृषि
अन्तर्वार्ता
जिवनशैली
विज्ञान/प्राविधि
धर्म/संस्कृति
शिक्षा/स्वास्थ्य
अपराध/सुरक्षा
a
होम
समाचार
समाज
राजनीति
विचार
अर्थ
राष्ट्रिय
अन्तराष्ट्रिय
प्रदेश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
कर्णाली प्रदेश
लुम्बिनी प्रदेश
गण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश
खेलकुद
मनोरन्जन
मैथिली
English
विविध
कृषि
अन्तर्वार्ता
जिवनशैली
विज्ञान/प्राविधि
धर्म/संस्कृति
शिक्षा/स्वास्थ्य
अपराध/सुरक्षा
समाचार
१४ लाख भारतीय रुपैयाँसहित महोत्तरीबाट नौ जना पक्राउ
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो
महेन्द्रनगरका राजीवकुमारको विवाहमा जीवन बीमा उपहार
शरत सिंह भण्डारी लोसपाबाट सरकारमा जाने
मिथिला माध्यमिकी परिक्रमा जनकपुरधाममा आइपुग्यो
सप्तरीमा बालुवामुनि गाडेर राखेको ६० केजी गाँजा बरामद
मधेसमा बुधबारसम्म होली खेलिने
परिक्रमा आज भारतको बिसौलमा, कल्ना पुगेर भोली जनकपुर फर्किने
बीमा बिनै जनकपुर–जयनगर रेल सञ्चालनमा
बारावाट तीनजना गाँजासहित पक्राउ
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गयो
राजदेबी मन्दिरबाट चोरिएका गहनासहित पाँच जना पक्राउ
« Previous
1
…
190
191
192
193
194
…
343
Next »
© 2026: Aagya Khabar | All right reserved |
Privacy Policy
Powered by:
ProTech