मोटरसाइकल दुर्घटनामा परेर बर्दिवासका सन्जीवको मृत्यु

[sharethis-inline-buttons]

 

आज्ञा सम्वाददाता
धनुषा
धनुषामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको बर्दिबास नगरपालिका १ का सन्जीव श्रेष्ठ रहेका छन
शनिवार साँझ—ढल्केबरबाट जनकपुरधामतर्फ जादै गरेको प्रदेश २–०२–००२प ३०५३ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका– २ नक्टाझिजमा अनियन्त्रित हुँदा दुर्घटना भइको महेद्र्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।