ताजा अपडेट
×
पहिरोमा पुरिएर एक जनाजनकपुरधाम, ११ असोजः मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार पहिरोमा पुरिएर मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको होे । अविरल वर्षाले सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्र तथा सीमावर्ती क्षेत्रका २५० घर डुबानमा परेका छन् । त्यसैगरी, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– वडा नम्बर ७, ११ र १२ क्षेत्रमा कोशी बाँधको दक्षिणतर्फका २०० घरमा पानी पसेको जानकारी प्रवक्ता खनालले दिनुभयो । को मृत्यु, तीन सय घर जलमग्न
भूस्खलनमे एक गोटेके मृत्यु, तीन सओसँ बेसी घर डुबानमे
सप्तरीमा बाढीको असर, पाँच सयभन्दा बढी घर डुबानमा
प्तरीके ५ सओ घर डुबानमे
मधेश र कोशी प्रदेशबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी
मधेश आ कोशी बीच आर्थिक तथा वित्तीय सहकार्य करबाक समझदारी
विश्व पर्यटन दिवसमा महोत्तरीको होटलमा छुटदेखि पर्यटन चलायमान बनाईने तयारी
भूस्खलनका कारण बीपी राजमार्ग अवरुद्ध
भुस्खलनसँ बिपी राजमार्ग अवरुद्ध
धेरै पढिएको
×
चितवन दुर्घटनामा वर्दिंबासकी चेलिको दुःखद निधन
आज प्रदेश १ र मधेश प्रदेशको भु–भागमा आंशिक देखि सामान्य बदली रहने
बर्दिबास मतगणना शुरु, स्वतन्त्र जेब्रा छापको अग्रता
महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लक्ष्मी महतो सहित पाँच संसदले पाउदैनन शपथ ग्रहण गर्न
आर्थिक मन्दीका कारण बर्दिवासका अधिकांश व्यवसाय धारासायी बन्दै
बर्दिवास नगरपालिका द्वारा १ अरब ५ करोड १९ लाख १८ हजार रुपैयाँको बजेट सार्वजनिक
बैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई नगरले सहयोग गर्छ : प्रमुख क्षेत्री
मोटरसाइकल दुर्घटनामा परेर बर्दिवासका सन्जीवको मृत्यु
होम
समाचार
समाज
राजनीति
विचार
अर्थ
राष्ट्रिय
अन्तराष्ट्रिय
प्रदेश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
कर्णाली प्रदेश
लुम्बिनी प्रदेश
गण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश
खेलकुद
मनोरन्जन
मैथिली
English
विविध
कृषि
अन्तर्वार्ता
जिवनशैली
विज्ञान/प्राविधि
धर्म/संस्कृति
शिक्षा/स्वास्थ्य
अपराध/सुरक्षा
a
होम
समाचार
समाज
राजनीति
विचार
अर्थ
राष्ट्रिय
अन्तराष्ट्रिय
प्रदेश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
कर्णाली प्रदेश
लुम्बिनी प्रदेश
गण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश
खेलकुद
मनोरन्जन
मैथिली
English
विविध
कृषि
अन्तर्वार्ता
जिवनशैली
विज्ञान/प्राविधि
धर्म/संस्कृति
शिक्षा/स्वास्थ्य
अपराध/सुरक्षा
समाचार
सञ्चारकर्मी ताम्राकारको निधन
इँटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाइते
राजेन्द्र महतोले प्रस्ताव अस्वीकार गरेपछि सिके राउतले बारामा खोज्न थाले उम्मेदवार
द्वन्द्व प्रभावितको दाश्रो बैठक सम्पन्न
जंगली जनावरलाई थापेको करेन्टमा परेर बलरामा एक पुरुषको मृत्यु
प्रेस सेन्टर सर्लाहीको अध्यक्षमा थापा
हरिवनमा आदिवासी जनजाति युवा महासंघको ८ औँ राष्ट्रिय सम्मेलन हुँने
१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
यसवर्षको एसईईमा पाँच लाख १६ हजार सहभागी हुँदै,
मिटर ब्याजविरुद्ध आन्दोलन गर्न बर्दिवास बाट हिँडेर काठमाडौँ जाँदै पीडितहरू
« Previous
1
…
184
185
186
187
188
…
343
Next »
© 2026: Aagya Khabar | All right reserved |
Privacy Policy
Powered by:
ProTech