यसवर्षको एसईईमा पाँच लाख १६ हजार सहभागी हुँदै,

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमौडौ
चैत १७ गतेदेखि सुरु हुने एसईई परीक्षाको तयारीमा सरकार जुटेको छा दुई हजार ३८ वटा परीक्षा केन्द्र तोकिएको छ । यसवर्षको एसईईमा छात्र दुई लाख ६० हजार ६६४ र छात्रा दुई लाख ५५ हजार ९१३ जना गरी कूल पाँच लाख १६ हजार ५७७ जना परीक्षार्थी सहभागी हुँदै छन् ।