ताजा अपडेट
×
पहिरोमा पुरिएर एक जनाजनकपुरधाम, ११ असोजः मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार पहिरोमा पुरिएर मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको होे । अविरल वर्षाले सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्र तथा सीमावर्ती क्षेत्रका २५० घर डुबानमा परेका छन् । त्यसैगरी, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– वडा नम्बर ७, ११ र १२ क्षेत्रमा कोशी बाँधको दक्षिणतर्फका २०० घरमा पानी पसेको जानकारी प्रवक्ता खनालले दिनुभयो । को मृत्यु, तीन सय घर जलमग्न
भूस्खलनमे एक गोटेके मृत्यु, तीन सओसँ बेसी घर डुबानमे
सप्तरीमा बाढीको असर, पाँच सयभन्दा बढी घर डुबानमा
प्तरीके ५ सओ घर डुबानमे
मधेश र कोशी प्रदेशबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी
मधेश आ कोशी बीच आर्थिक तथा वित्तीय सहकार्य करबाक समझदारी
विश्व पर्यटन दिवसमा महोत्तरीको होटलमा छुटदेखि पर्यटन चलायमान बनाईने तयारी
भूस्खलनका कारण बीपी राजमार्ग अवरुद्ध
भुस्खलनसँ बिपी राजमार्ग अवरुद्ध
धेरै पढिएको
×
चितवन दुर्घटनामा वर्दिंबासकी चेलिको दुःखद निधन
आज प्रदेश १ र मधेश प्रदेशको भु–भागमा आंशिक देखि सामान्य बदली रहने
बर्दिबास मतगणना शुरु, स्वतन्त्र जेब्रा छापको अग्रता
महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लक्ष्मी महतो सहित पाँच संसदले पाउदैनन शपथ ग्रहण गर्न
आर्थिक मन्दीका कारण बर्दिवासका अधिकांश व्यवसाय धारासायी बन्दै
बर्दिवास नगरपालिका द्वारा १ अरब ५ करोड १९ लाख १८ हजार रुपैयाँको बजेट सार्वजनिक
बैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई नगरले सहयोग गर्छ : प्रमुख क्षेत्री
मोटरसाइकल दुर्घटनामा परेर बर्दिवासका सन्जीवको मृत्यु
होम
समाचार
समाज
राजनीति
विचार
अर्थ
राष्ट्रिय
अन्तराष्ट्रिय
प्रदेश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
कर्णाली प्रदेश
लुम्बिनी प्रदेश
गण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश
खेलकुद
मनोरन्जन
मैथिली
English
विविध
कृषि
अन्तर्वार्ता
जिवनशैली
विज्ञान/प्राविधि
धर्म/संस्कृति
शिक्षा/स्वास्थ्य
अपराध/सुरक्षा
a
होम
समाचार
समाज
राजनीति
विचार
अर्थ
राष्ट्रिय
अन्तराष्ट्रिय
प्रदेश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
कर्णाली प्रदेश
लुम्बिनी प्रदेश
गण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश
खेलकुद
मनोरन्जन
मैथिली
English
विविध
कृषि
अन्तर्वार्ता
जिवनशैली
विज्ञान/प्राविधि
धर्म/संस्कृति
शिक्षा/स्वास्थ्य
अपराध/सुरक्षा
समाचार
गौशलामा नगर प्रहरीमाथि हातपात गरेको भन्दै कामकाज ठप्प
राजविराज कारगारका कैदीको उपचारको क्रममा मृत्यु
आगलागीबाट तीनवटा घरमा क्षति, ९ लाखको धनमाल जल्यो
एकै परीवारका सासु ससुरा र श्रीमान्ले आगो लगाइ ज्यान मार्ने प्रयास
नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप
विषालु सर्पको डसाइबाट बालकको मृत्यु
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह
बेग्लाबेग्लै घटनामा दुई बालबालिकाको मृत्यु
सप्तरीमा आगलागी हुदा१५ घर जलेर नष्ट, ६५ लाख बराबरको क्षति
महोत्तरी: दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु
नेत्र ज्योति सङ्घ महोत्तरीको अध्यक्षमा विजयकुमार गुप्ता निर्विरोध
मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु
« Previous
1
…
176
177
178
179
180
…
343
Next »
© 2026: Aagya Khabar | All right reserved |
Privacy Policy
Powered by:
ProTech