म्याग्दी: म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नंको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech