घरको स्वाद बेचेर आत्मनिर्भर बन्दै बर्दिवासका महिला

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

घरमै बनाउँदै आएको अचार तथा परम्परागत खाद्य सामग्रीलाई व्यवसायको रूप दिँदै महोत्तरीको बर्दिवास नगरपालिका–१ का महिलाहरू आत्मनिर्भरताको बाटोमा अघि बढेका छन्।

हेर्नुहोस यो भिडियो रिपोट

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...