महोत्तरीको बर्दिवासमा सञ्चालित आशा विशेष पाठशाला बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आशाको केन्द्र

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास                          

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई कमजोर र असक्षम ठान्ने सामाजिक प्रवृत्ति अझै पनि पूर्णरूपमा हट्न सकेको छैन। तर उचित शिक्षा, माया, सम्मान र अवसर पाए उनीहरूले पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण महोत्तरीको बर्दिवासमा सञ्चालित आशा विशेष पाठशालाले प्रस्तुत गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...