रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडी तोडफोड

[sharethis-inline-buttons]

आज्ञा खबर

चितवनबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडीमा ढुंगा प्रहार भएको छ । मुग्लिङ सडक खण्डमा गाडी तोडफोड भएको सूचना आएको चितवनका एसपी नवराज अधिकारीले बताए ।
उनले भने–‘गाडीमा सामान्य क्षति पुगेको सूचना आएको छ, हाम्रो टोली पुगेर बुझ्दै छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछाने चितवन–२ बाट निर्वाचन प्रतिस्पर्धामा छन् ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...