बाबुराम पक्षको जडिबुटीमा छुट्टै भेला

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांठौ
उपेन्द्र यादब पक्ष र बाबुराम भट्टराई पक्ष पार्टीबाट अलग हुने निर्णयमा पुगिसकेका बेला जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ । भट्टराईले बिहान साढे ११ बजे काठमाडौंको जडिबुटीमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

अर्का अध्यक्ष यादवले भने बुधबार र बिहीबार वीरगञ्जमा बैठक बोलाएका छन् । पछिल्लो समय पार्टीका अध्यक्षद्वय यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...