कोरियामा एक युवकको सुतेकै ठाउँमा निधन

[sharethis-inline-buttons]

आज्ञा खबर

सोलुखुम्बु । सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा मंगलबार राति नै सुतेकै ठाउँमा मृत्यु भएकाे हाे। जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगरको  मृत्यु भएकाे हो।

बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मगर केही दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेको परिवारले जनाएको छ । मगर करिब ५ वर्षअघि कोरिया  अघि कोरिया पुगेका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...