गाेली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जोकाे निधन

[sharethis-inline-buttons]

आज्ञा खबर

 गाेली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेकाे निधन भएकाे छ।

शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियाे।

उनकाे उपचारकाे क्रममा निधन भएकाे हाे।

प्रहरीले एक शंकास्पदलाई पक्राउ गरी छानविन अगाडि बढाएकाे छ।एजेन्सी