आज्ञा खबर
सार्वजनिक यातायातको भाडा घटेको छ । सरकारले डिजेल र पेट्रोलको मूल्यमा भारी कटौती गरेसँगै यात्रुबाहक तथा ढुवानीको भाडा ५\४ देखि ७\६ प्रतिशतसम्म घटाइएको हो ।
इन्धनको मूल्यमा वृद्धि भएसँगै स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन भएको हो । यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा घटाएको हो ।
स्वचालित मूल्य अनुसार कम गरिएको भने पनि यसअघि बढाइको तुलनामा भाडादर कम घटाइएको छ ।
अहिले अन्तर प्रदेशको भाडा २२ रुपैयाँदेखि २०० रुपैयाँसम्म घटेको छ ।
सरकारले शनिबार रातीलेखि लनगूहुने गरी पेट्रोलमा २९ रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको छ ।