आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा गठबन्धन गर्ने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको विस्तारित बैठक जारी रहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकले स्थानिय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बिचमा हुने तालमेलका बारेमा आवाश्यक छलफल गर्नेछ ।
‘गठबन्धनका आवद्ध दलका बिचमा केन्द्रमा भएका सहमति र स्थानिय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भईरहेको छ,’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताउनूभयो