मावि शिक्षक लाइसेन्स खुल्यो

[sharethis-inline-buttons]

शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ।

आयोगको मंगलबार बसेको बैठकले आजदेखि वैशाख २९ गतेसम्म इच्छुकहरू फारम भर्नसमेत भनेको छ।

तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्नेछन्।

साभार :शिरिष न्यूज

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...