म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सर्लाही
सर्लाही प्रहरीले म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमासर्लाहीको चन्द्रनगर गाउँपालिका– ७ का ३१ वर्षीय दीपेन्द्र चौधरी रहेका छन

शुक्रबार म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमा विशेष सूचनाको आधारमा ५र७ हजार रुपैयाँ लिई भर्ना गराईदिन्छु भनी हिँड्दै गरेका चौधरीलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...