आज्ञा सम्वाददाता
काठमाडौ
आज विश्व रङ्गमञ्च दिवस, समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च २७ तारिखका दिन यो दिवस मनाउने गरिएको छ। केही वर्षयता नेपालमा रङ्गमञ्चप्रति आकर्षण बढ्दै गएको पाइएकोले
नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिबस मनाइँदै छ ।
सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो । सन् १९६२ मा पहिलो विश्व रङ्गमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए ।
आज विश्व रङ्गमञ्च दिवस,मनाईदै
© 2024: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech