गौशाला, चैत ४ गते । महोत्तरीस्थित जलेश्वर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्षलाई मटिहानी नगरपालिकाले सम्मान गरेको छ ।
दुईदिन अघिमात्रै बरिष्ठ उपाध्यक्षमा मनोनित भएका सन्तोष साहलाई मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले सम्मान गरेका हुन् ।
बिहिवार मटिहानीस्थित अतिथी गृहमा मेयर मण्डलले बरिष्ठ उपाध्यक्ष साहलाई कार्यकाल सफलताको कामना गर्दै माला र खादा लगाएर सम्मान गरेको हो ।
साभार द पब्लीक टुडे: