निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा रहेको सरकारी अस्पतालमा भेन्टिलेटर आएको लामो समय बितिसक्दा समेत दक्ष स्वास्थ्यकर्मी नहुँदा थन्किएर बसेको छ ।
बर्दिवास नगरपालिका भित्र रहेको एकमात्र १५ सैयाको सरकारी अस्पतालमा संघिय सरकार, रोटरी क्लब तथा बर्दिवास नगरपालिकाले दिएको तिन वटा भेन्टिलेटर मध्येदुई वटा भेन्टिलेटर थन्किएको छ । भेन्टिलेटर सञ्चालनमा नआएपछी उपचारकालागी आएका गम्भीर विरामीलाई धरान विराटनगर र काठमांडौ रेफर गरेर पठाउनुपरेको छ ।
हेर्नुहोस यो रिपोट
