श्रमको सम्मान,आत्मनिर्भरताको अभियान : बर्दिवास नगरपालिकाद्वारा २० श्रमिक महिलालाई सम्मान

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवासमहोत्तरीको बर्दिवास नगरपालिकाले आर्थिक अभाव, कठिन श्रम र जीवन संघर्षबीच परिवार धानिरहेका महिलाप्रति सम्मान प्रकट गर्दै शनिबार नगरक्षेत्रभित्रका अति विपन्न २० जना श्रमिक महिलालाई विशेष सम्मान गरेको छ। “महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान” भन्ने मूल नारासहित मनाइएको ८औँ राष्ट्रिय श्रमिक महिला अधिकार दिवस २०८३ को अवसरमा आयोजित कार्यक्रमले श्रम, संघर्ष र आत्मसम्मानको नयाँ सन्देश दिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...