आज्ञा खबर
काठमांडौँ
नेकपा (एमाले) नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेका हुँन्। निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिएपछि पन्तलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।
पन्त शिक्षामन्त्रीमा नियुक्त

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech