रिहा भए लिङदेनसहित सांसद र नेता

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौँ
निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित प्रहरीले आईतवार सांसद र नेता गरी ७ जनालाई रिहा गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका राप्रपाका अध्यक्ष लिङ्देन र सांसदलगायत ७ जनालाई रिहा गरिएको हो।

सिंहदरबारभित्रैबाट अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले पक्राउ गरेको थियो भने बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...