पत्रकार रजकको शव यात्रा

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं
काठमाडौंको तीनकुनेमा गत शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा गरिएको आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव उनको परिवारले घटनाको पाँचौँ दिन पोस्टमार्टमपछि बुझेका छन् । शव बुझेपछी शिक्षण अस्पताल, नारायण गोपाल चोक, बालाजु हुँदै नयाँ बजारसम्म रजकको शव यात्रा गरिएको थियो । पोस्टमार्टमका क्रममा रजकको जलेर मृत्यु भएको देखिएको अस्पतालले जनाएको छ । यसअघि सुरेश रजकलाई गोली लागेको हल्ला चलेपछि एक्स–रे समेत गरिएको थियो । एक्स–रेमा गोली लागेको नदेखिएपछि बुधबार पोस्टमार्टम गरिएको हो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...