संस्कृती जोगाउन पाटुका जेष्ठ नागरिकहरुको बनभोज

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका ३ पाटुका जेष्ठ नागरिकहरुले आईतवार अक्षय नवमी पर्व मनाएका छन । मिथिलामा धातृ नवमी र इच्छा नवमी समेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाउने गरीन्छ।
मिथिलामा लोप हुदै गएको परम्परागत संस्कृतीलाई जर्गेना गर्ने उदेश्यले बर्दिवास ३ स्थित कल्पेश्वर महादेब मन्दिरको प्रांगणमा रहेको अमलाको रुखको फेदमा बनभोज खाएर पर्व मनाईएको यो पर्वको बिषयमा स्थानिय जेष्ठ सदस्य रामहरी ढुङ्गेल बताउछन ।
हेर्नुहोस यो रिपोट

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...