निकेश खनाल
बर्दिवास
बर्दिवास अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सुदिपकुमार ठाकुरले अस्पतालको सेवालाई गुणस्तरीय बनाउने काम गरिरहेको बताएका छन। महोत्तरीको बर्दिवास स्थित सरकारी अस्पतामा सञ्चारकर्मी निकेश खनालसंग कुराकानीगर्ने क्रममा उनले यस्तो बताएका हुँन।
उनले नेपाल सरकारले तोकेको ९५ प्रकारका निशुल्क औषधि मध्ये सबैकिसिमको औषधि समय अनुसार उपलब्द नभएकै कारण अस्पतालमा औषधिको अभाबहुने गरेको जनाए
हेर्नुहोस बर्दिवास अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सुदिपकुमार ठाकुरसंग गरिएको कुराकानी ।
बर्दिवास अस्पतालको सेवालाई गुणस्तरीय बनाउने काम गरिरहेका छौ :डा. सुदिप ठाकुर
© 2024: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech