आरतीलाई न्याय माग गर्दै प्रभु साह पनि धर्नामा

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
आरती साहको न्यायको माग गर्दै काठमाडौंको माइतीघरमा बुधबारको धर्नामा आम जनता पार्टीका अध्यक्ष प्रभु साह सहभागी भएका छन् ।
जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको हत्या भएको भन्दै दाष्ोी माथी कारवाहीको माग गर्दै शाहका बुवा र आमा सहितका परिवारका सदस्यहरू १४६ दिनदेखि काठमाडौँमा धर्नामा बसिरहेका छन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...