भ्रष्टाचारविरुद्ध लागेको छु : प्रधानमन्त्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बिराटनगर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध लागेको बताएका छन् ।

सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफू सरकार टिकाउन नभएर आफूलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन् ।

भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा सरकार लागेको बताउँदै उनले तर, केही तत्त्व भने सरकारविरुद्ध लागेकाले सरकारको आयुबारे प्रश्न उठाएको बताए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...