गुट–उपगुटका कारण पाटी धरासयी भयो संसद घिमिरे

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी–
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सिन्धुलीका संघिय संसद श्याम घिमिरेले गुट–उपगुटका कारण पाटी धरासयी भएको वताउदै नेपाली काङ्ग्रेस बलियो वनाउन बृहत छलफल भैइरहेको वताए । उनले अब महोत्तरीमा नेपाली काङ्ग्रेस नयाँ ढंगले उदाउने भन्दै

महोत्तरीका ४ क्षेत्र मध्ये क्षेत्र न.१ मा काङ्ग्रेस निक्कै कमजोर भएको वताउदै स्थानिय तथा संघिय निर्वाचनमा वागी उम्मेदवारहरुका कारबाही निसर्त फिर्ता गर्ने तयारी भैइरहेको केन्द्रिय सदस्य तथा संसद घिमिरेको भनाइ छ ।