माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री बन्ने

[sharethis-inline-buttons]

माओवादीको भागमा शक्तिशाली मन्त्रालय, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित  गृहमन्त्री बन्दै ! - Nagarik Patra

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।

आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधान तथा पराराष्ट्रमन्त्री बनाउने निर्णय गरेको हो ।

गठबन्धनमा मन्त्रालयको भागवण्डा गर्न आज ११ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । माओवादीले गठबन्धनको बैठकमा श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउने प्रस्ताव पेस गर्नेछ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...