नेकपा एसका उपमहासचिव खतिवडा पराजित, उदयपुर २ मा एमालेका रायमाझी विजयी

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै नेकपा एमालेका अम्बरबहादुर रायमाझी उदयपुर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।मतगणना सकिएर रायमाझी विजयी घोषित भएको र अन्तिम परिणाम सार्वजनिक हुन लागेको मुख्य निर्वाचन अधिकृत जीवन भण्डारीले बताए । नेपाल प्रेस