राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि राजदूत नियुक्त

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौ

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा चार देशका लागि नेपालको राजदूत नियुक्त गरेकी छिन्। राष्ट्रपतिले स्पेनका लागि नेपालको आवासीय राजदूत,डा शर्मिला पराजुली (ढकाल)लाई मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत नियक्त गरेकि हुन।

त्यस्तै, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शंकर प्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...