आज धान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
आज असार १५ अर्थात धान दिवस । विशेष त आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि मनाईने चलन रहेको छ । नेपालमा आज धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा मनसुन सुरु भएसँगै देशभर रोपाइसुरु भइसकेको छ ।
आज १९आँै धान दिवसका अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको शिरुटारमा हुने रोपाइँ कार्यक्रममा उपस्थित हुँदैछन् ।

यता आज महोत्तरीका किसनहरुले जिल्लाको बलवा नगरपालिकामा धान दिवस भव्यताका साथ मनाउँदै छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...