आज्ञा खबर
रुपन्देही :लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको लुम्बिनी आइपुगेका छन् । विश्वविद्यालयमा आयोजना हुने समारोहमा प्रधानमन्त्रीले विशेष समारोहमा सम्बोधन गर्ने र स्नातकोत्तर, पिएचडी उपाधि लिएकालाई दीक्षित गर्ने कार्यक्रम रहेको छ ।
लुम्बिनीमा देउवा सहित शिक्षा मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण लगाएको लुम्बिनी आएका हुन्।उनिहरु अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा सहभागी भएर दिउँसो नै काठमाडौ फिता हुने कार्यक्रम रहेको छ।

