सत्तागठबन्धनको बैठक सुरु

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांडौ
सत्तागठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण, मन्त्रिपरिषद् पुनर्गठन र एसपीपीलगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजै प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमण, एसपीपीलगायत विषयमा छलफल गर्न अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाइएको थियो। तर, सो बैठकमा प्रधानमन्त्री अनुपस्थित भएका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...