सप्तरीका मिटरब्याजीलाई कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउगरी कारवाही गर्न निर्देशन दिएका छन्।
सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले कारवाही गर्न निर्देशन दिएका हुन् ।
तेलीले चर्को ब्याज लिएर सर्वसाधरणको उठिवास लगाउने गरेको गुनासो मिडियामा आएपछीे । सोही विषयमा संसदमा समेत सांसदहरुले कारवाही गर्न माग गरेका छन् ।