महोत्तरीमा नवनिर्वाचित १५ पालिका प्रमुखले गरे सपथ ग्रहण

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीका १५ वटै स्थानिय तहका नवनिर्वाचित पालिका प्रमुखहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनिर्वाचित पालिका प्रमुखहरुले सदरमुकाम जलेश्वर स्थित जिल्ला समन्वय समितिकोहल जलेश्वरमा शपथ ग्रहण गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा महोत्तरीमा ५ वटा पालिकामा जसपा, ५ वटा पालिकामा लोसपा, २ वटामा नेपाली काँग्रेस, १ वटामा तमलोपा, १ वटामा एमाले र १ वटामा स्वतन्त्र उमेदवार निर्वाचित भएका छन ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...