ग्यासको मूल्य अब १८०० रुपैयाँ

आज्ञा खबर

नेपाल आयल निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको हो। निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...