क्षीरेश्वरनाथ नगरपालिका ३ मा काँग्रेसका अमर किशोर सिंह पुन: वियजी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ मा काँग्रेसबाट वडाध्यक्षमा अमर किशोर सिंह वियजी भएका छन् ।
सिहं १९२ मतान्तरले विजयी भएका हुन । उनले ५५० मत प्राप्त गरेर दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी एमालेका विनय कुमा साहले ३५८ मत ल्याएका छन् ।