महोत्तरीको सोनमा गाउँपालिकामा लोसपाको अध्यक्ष र उपाध्यक्ष विजयी

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरीको सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवाद पार्टी ९लोसपा०को अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन्।

सोनमा गापा निर्वाचन अधिकृतको कार्यालयको अनुसार लोसपा वाट गाउँपालिका अध्यक्षको उम्मेदवार विशेश्वर प्रसाद यादव ४१०८ मत ल्याई विजयी भएका छन भने उनको निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गोखुल यादव ३२४३मत मात्र ल्याउँदा लोसपाका विशेश्वार यादव ११२२ मतले विजयी भएका हुन्।

त्यसै गरि उपाध्यक्षमा लोसपा उमेम्दवार जहिदा खातुनले३२९८ मत ल्याई विजयी भएकी छिन् । उनको निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेस पार्टीका उपाध्यक्षको उम्मेदवार रंजिता देवी यादव ३२४३ अर्थात५५ मत ल्याई पराजित भएकी हुन्।