जनकपुरधाम उपमहानगरपालिकाको यस्तो छ पछिल्लो ताजा मतपरिणाम–

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा

यस्तो छ पछिल्लो ताजा मतपरिणाम–
मेयर पदका उम्मेदवारको मतगणना परिणाम
जनकपुरधाम उपमहानगरपालिकाको
प्रमुख
लोसपा– मनोज चौधरी २१३२

स्वतन्त्र –वलराम महतो १५४०

जसपा – लालकिोर साह१५१९

स्वतन्त्र – जानकीराम साह ९७८

तमलोपा – विभा ठाकुर ५७०

जनमत अनिता सह ५२७

उपमेयरः
कांग्रेस ५९११
एमाले ३७८०
लोसपा २१९०
स्वतन्त्र निर्मल चौधरी १७६३