आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको मटिहानी नगरपालिकामा
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अग्रता कायम राखेका छन् ।
यस्तो छ पछिल्लो ताजा मतपरिणाम–
मेयर पदका उम्मेदवारको मतगणना परिणाम
महोत्तरीको मटिहानी नगरपालिका
प्रमुख
हरि प्रसाद मण्डल(लोसपा) – ३४५६
मो.मुजिबुल रहमान(जसपा) – २०८५
उपप्रमुख
मन्जुदेवी(लोसपा) – ३२५७
जिवछी देवि यादव(जसपा) – २२२२