सृष्टि क्षेत्री
बर्दिवास
मधेश प्रदेश सरकारले यहि फागुण १ गत्ते आईतबार प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मधेश प्रदेश सरकारले शुक्रवार जारी गरेको सूचना अनुसार भोलि २१ औ जनयुद्ध दिबसको अबसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको मधेश प्रदेशका आन्तरीक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह द्वारा जारी गरीएको सुचनामा उल्लेख छ।