संविधान कार्यान्वयनका अवसर र चुनौतीबारे बर्दिवासमा प्रभातफेरी,अन्तरक्रिया

आज्ञा खबर

बर्दिवास

११औँ संविधान दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा शनिबार बिहान प्रभातफेरीसँगै संविधान कार्यान्वयनका अवसर तथा चुनौतीबारे अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...