यस वर्षको भाइटीकाको उत्तम साइत २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
यस वर्षको भाइटीकाको उत्तम साइत २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको छ।
किजा पूजा र भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने  नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
त्यसैगरी आज गाई पूजा, भोलि गोवर्द्धन पूजा÷मह पूजा मनाइँदै छ ।

 

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...