आज्ञा खबर
सरकारले मुस्लिम समुदायको महान पर्व बकरईदको अवसरमा देशभर सार्वजनिक विदा दिएको छ।
गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।
ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो।
