आज्ञा खबर
बर्दिवास
महोत्तरीको गौशालाबाट २ जना किशोर र ४ जना किशोरी एकै समयमा सोमबार साँझ देखि सम्पर्कबिहिन भएर हराएका छन्।
यसरी सम्पर्कबिहिन हुँनेमा गौशला नगरपालिका वडा नं. ४ घर भएकी बर्ष १५ की पुजा सदा, १३ वर्षीया बिमला सदा, १८ वर्षीया संगीता सदा, १४ वर्षीय करण सदा, १३ वर्षीय राजेश सदा र १७ वर्षी रीता सदा रहेको ईलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ ।
प्रहरीले वेपत्ता रहेका बालबालिकाको खोजतलास भईरहेको जनाएको छ।
गौशाला नगरपालिकाबाट एकै साथ ६ जना किशोर, किशोरी वेपत्ता
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech
