आज्ञा खबर
धनुषा
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित जलाद नदीबाट अवैध गिट्टी बालुवा उत्खनन गर्ने ९ वटा टिपरलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ ।
प्रहरीले ना ८ ख ८३६२, ना ८ ख २०४६, ना ७ ख ६३९५, ना १ ख ६८५८, ना ७ ख ९०२७, प्रदेश ००१ ख १८९९, ना ८ ख २२०, प्रदेश २–०३–००१ क १९७६ र एउटा वन टेस्ट टिपर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको ९ वटै टिपरलाई आवश्यक कारबाहीका लागि प्रहरीले जिल्ला समन्वय समितिको कार्यालय धनुषालाई बुभाएकोे छ ।
अवैध नदी उत्खनन गर्ने ९ टिपर प्रहरीको नियन्त्रणमा
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































