राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ। ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो ।
यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संबिधानको संज्ञा दिएको हो ।
संविधान जलाउने क्रममा प्रहरी र प्ररदर्शनकारीबीच झडप भएको छ। प्रहरीले केही आन्दोलनकारीलाई पक्राउ गरेको छ् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...