पत्रकारलाई संविधान दिवसको समारोहमा निषेध

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
संविधान दिवसको समारोहमा सरकारले पत्रकारको प्रवेशलाई निषेध गरेको छ । कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले समारोह स्थल बाहिर नै रोकेको हो ।
पत्रकारको व्यवस्थापन गर्ने जिम्मा सूचना विभागलाई दिएको भन्दै कार्यक्रम आयोजक पन्छिएको छ। विभागसँगै सम्पर्क गर्दा विभागका कर्मचारीहरू सम्पर्कमा आएनन।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...