कांग्रेस नेता गिरिको आज अन्त्येष्टी गरिदै

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप गिरिको आज आइतबार अन्त्येष्टी गरिने नेपाली कांग्रेसले जनाएको छ। गिरिको गएराती मेडिसिटी अस्पतालमा ९ः३० बजे निधन भएको हो।
कांग्रेस नेता गिरिको श्रद्धाञ्जलीका लागि मेडिसिटी र सानेपामा शव राखिने
कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले बताए आजै गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ।

अन्त्येष्टि अघि अन्तिम श्रद्धाञ्जलीका लागि स्वर्गिय गिरिको पार्थिव शरीर आज विहान ९ बजे देखि ११ बजेसम्म मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ । त्यसपछि साढे ११ बजे देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा राखिने छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...